२०२६-०८-१२
चलचित्र 'मैझारो'को छायांकन इलामबाट सुरु>
Action

चलचित्र 'मैझारो'को छायांकन इलामबाट सुरु

काठमाडौं — अभिनेता विल्सन विक्रम राईको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र मैझारोको छायांकन इलामबाट सुरु भएको छ। पूर्वी पहाडी जीवनशैली, संस्कृति र सामाजिक यथार्थ प्रस्तुत गर्ने भनिएको चलचित्रको सुटिङ इलाम र पाँचथरका विभिन्न स्थानमा हुनेछ।

राई स्वयंले कथा, पटकथा र निर्देशन सम्हालेका छन्। फिल्ममा धिरज मगर, मिरुना मगर, दीया पुन, सुनील थापा, कविता आले र पुस्कर गुरुङलगायतको प्रमुख अभिनय रहनेछ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart