२०२६-०६-११
सुर्खेतमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ>
Action

सुर्खेतमा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

 सुर्खेत। भेरी नगरपालिका–५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्दलाई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार, चन्दलाई वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै गरेका क्रममा सोमबार पक्राउ गरिएको हो ।

पक्राउ परेका चन्दमाथि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रहरीले घटनाको पूर्ण विवरण पत्ता लगाउन तथा दोषीलाई कानूनी कारबाही गर्न काम जारी राखेको छ ।


Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart