२०२६-०६-१३
प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण>
Action

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पदभार ग्रहण

काठमाडौँ — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी छन्। शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहणअघि लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पणसमेत गरेकी थिइन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart