२०२६-०६-१३
प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुग्यो>
Action

प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। ट्रमा सेन्टरमा उपचाररत थप एक प्रदर्शनकारीको निधन भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको संख्या सात पुगेको हो।

यसअघि सिभिल अस्पतालमा तीन, केएमसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र एभरेस्ट अस्पतालमा तीनजनाको मृत्यु भइसकेको छ। यससँगै हालसम्म देशभर कुल १५ जना प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन्।

घाइतेहरूको यकिन विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart