२०२६-०८-१२
नेपालले पायो पहिलो महिला महान्यायाधिवक्ता>
Action

नेपालले पायो पहिलो महिला महान्यायाधिवक्ता

३० भदौ, काठमाडौं । सविता भण्डारी बरालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ दिलाए।

शपथग्रहण कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थिति थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार उनलाई नियुक्त गरेका हुन्।

जेन-जी युवाको आन्दोलनपछि आएको राजनीतिक परिवर्तनले तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि भण्डारीलाई नियुक्त गरिएको हो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart