२०२६-०६-१३
कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ>
Action

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कैलालीमा आइतबार दुई जना लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–१ बिजौरा माछापोखरी नजिक चेकजाँचका क्रममा २७ वर्षीय राजु चौधरीको मोटरसाइकलबाट ९ ग्राम हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा ४१ वर्षीय नारायण डगौरा मुखमै लुकाइराखेको अवस्थामा २३० मिलिग्राम हेरोइनसहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart