२०२६-०६-१३
एक मिनेटमा सकियो काठमाडौंको कार्यपालिका बैठक>
Action

एक मिनेटमा सकियो काठमाडौंको कार्यपालिका बैठक

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार एक मिनेटमै सकिएको छ। मेयर बालेन शाहले नगरसभा २९ असारमा बस्ने घोषणा गर्दै बैठक कक्षबाट बाहिरिएपछि बैठक बिना कुनै निर्णय टुंगिएको हो।

महानगर प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मतभेदका कारण बजेट र नीति निर्माणमा ढिलाइ हुँदै आएको छ। कानुनी समयसीमा नाघिसकेको बजेट अझै पेश भइनसक्दा प्रशासनिक अप्ठ्यारो थपिएको छ।

 

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart