२०२६-०६-१४
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने>
Action

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने

३० भदौ, काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने र नामका अगाडि ‘माननीय’ नलेख्ने शर्त राख्दै मन्त्री पद स्वीकार गरेका हुन् ।

पूर्वअर्थसचिव खनाल सरकारी खर्च कटौती, मितव्ययी शासन र पारदर्शिताका पक्षधर व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले यसअघि पनि प्रधानमन्त्री बाबुराम भट्टराईका सल्लाहकार हुँदा कुनै सरकारी सुविधा लिएका थिएनन् ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart