२०२६-०६-११
स्नेहाज केयरले आयोजना गर्दैछ काठमाडौंमा पाँचौं ‘भेज फेस्ट’>
Action

स्नेहाज केयरले आयोजना गर्दैछ काठमाडौंमा पाँचौं ‘भेज फेस्ट’

काठमाडौं । साउन १० गते बौद्धस्थित उत्पला क्याफेको प्रांगणमा हुने महोत्सवमा वनस्पतिमा आधारित स्वादिष्ट परिकार, दिगो जीवनशैली र वातावरणमैत्री सामग्रीको प्रदर्शन हुने छ।

१३ भन्दा बढी भिगन रेस्टुरेन्ट, अर्गानिक कृषि, पशु कल्याण संस्था र योगसम्बन्धी ९० भन्दा बढी स्टलहरू राखिने छन्।

कार्यक्रममा लाइभ म्युजिक, नृत्य प्रस्तुति र बालबालिकाका लागि विभिन्न प्रतिस्पर्धा समेत आयोजना गरिनेछ।

महोत्सवले वनस्पतिमा आधारित खानालाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैलीको सन्देश फैलाउने लक्ष्य राखेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart