ताजा खबर
भदौ २४ गते प्रदर्शनकारीले गरेको आगजनीका कारण आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका भवनमा रंगरोगन सुरु भएको छ। अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानदेखि रंगरोगन कार्य थालिएको हो।
आगजनीका कारण केही भागमा मात्रै क्षति पुगेकाले भवनलाई रंगरोगन गरी पुनः प्रयोगमा ल्याउन लागिएको हो। अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणसँगै मन्त्रालयकै भवनमा रंगरोगन कार्य प्रारम्भ भएको जनाइएको छ।
Super Admin
>