२०२६-०६-१३
माओवादी पदाधिकारी बैठक आज, नेतृत्व हस्तान्तरणको बहस चर्किँदै>
Action

माओवादी पदाधिकारी बैठक आज, नेतृत्व हस्तान्तरणको बहस चर्किँदै

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनपछि माओवादीभित्र नेतृत्व हस्तान्तरणको माग तीव्र बन्दै गएको छ । विशेषगरी उपमहासचिव जनार्दन शर्माले प्रचण्डले अब नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने सार्वजनिक रुपमा आग्रह गर्दै आएका छन् । यसले आजको बैठकमा नेतृत्व हस्तान्तरणको विषय समेत चर्चाको मुख्य एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart