२०२६-०६-११
सात वर्षपछि मोदी–सी भेट, सम्बन्ध सुधारतर्फ संकेत>
Action

सात वर्षपछि मोदी–सी भेट, सम्बन्ध सुधारतर्फ संकेत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ सात वर्षपछि टियानजिनमा भेट भएका छन्। करिब एक घण्टा लामो छलफललाई चीन–भारत सम्बन्धको नयाँ मोडका रूपमा हेरिएको छ। राष्ट्रपति सीले प्रतिद्वन्द्वी नभई साझेदार बन्नुपर्ने बताए भने मोदीले आपसी विश्वास र सम्मानका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाए। मोदीले चीनसँग सीधा हवाई उडान सुरू गर्ने घोषणा पनि गरे। २०२० मा कोभिड महामारी र गलवान उपत्यकाको भिडन्तपछि सम्बन्ध बिग्रिए पनि पछिल्लो समय तनाव कम हुँदै सुधारतर्फ अघि बढिरहेको देखिन्छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart