२०२६-०८-१२
लुना लुइँटेल बनिन् मिस नेपाल वर्ल्ड २०२५>
Action

लुना लुइँटेल बनिन् मिस नेपाल वर्ल्ड २०२५

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा लुना लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड को टाइटल जितिन्। उनलाई पूर्व मिस नेपाल आस्मा कुमारी केसी ले ताज लगाइदिएकी थिइन्।

त्यस्तै, मिस नेपाल अर्थ को उपाधि सोनी घले लाई, मिस नेपाल इन्टरनेसनल को ताज उरुशा भण्डारी ले जितेकी छिन्। फस्ट रनरअपको उपाधि दीपशिखा नेपाल लाई प्रदान गरिएको छ।

अन्य विशेष टाइटल विजेताहरू:

  • मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री
  • मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी
  • मिस हेल्दी स्किन – आरती थापा
  • मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह
  • मिस प्रिस्टिन – प्रियंका थापा
  • मिस पपुलर च्वाइस – उरुशा भण्डारी
  • मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा
  • मिस एम्पावर्ड च्वाइस – दीपशिखा नेपाल
  • फेस अफ द इयर – स्मृति श्रेष्ठ

हिडन ट्रेजरले आयोजना गरेको यो प्रतियोगिताको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक र निर्णायक मण्डलले ताज र प्रमाणपत्र प्रदान गरेको थियो।

प्रतियोगीको सूची (२६ जना):

१) सान्भी मण्डल

२) संस्कृति भट्टराई

३) सुदिना हुमागाईं

४) श्रुती महर्जन

५) अनुराधा शर्मा ढकाल

६) अनुप्रिया ठाकुर

७) दीपशिखा नेपाल

८) जगदिश्वरी शाह

९) लुना लुइँटेल

१०) जशोदा कार्की

११) आश्रीया थापा

१२) उरुषा भण्डारी

१३) अञ्जिला रजक

१४) सृष्टिकुमारी तामा

१५) क्रिस्टिना बस्नेत

१६) आरती थापा

१७) समृद्धि केसी

१८) सइच्छा थापा

१९) स्वाती पञ्जियार

२०) सोनी घले

२१) श्रीयानी श्रेष्ठ

२२) स्मृति श्रेष्ठ

२३) ओजल रायमाझी

२४) निलिमा पाण्डे

२५) प्रियंका थापा

२६) प्रज्ञिका क्षेत्री

ग्राण्ड फिनाले आउँदो वर्षको मिस नेपाल वर्ल्ड, इर्थ, इन्टरनेसनल र अन्य विशेष उपाधिका विजेतालाई प्रतिष्ठित ताज र प्रमाणपत्र प्रदान गर्दै सम्पन्न भयो।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart