२०२६-०६-१३
ढुंगा खस्दा रोकिएको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा>
Action

ढुंगा खस्दा रोकिएको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा माथिबाट खसेका ढुंगाहरू पन्छाएपछि सवारी आवागमन पुनः सञ्चालन भएको छ। केही समय अवरुद्ध भएको सडक मेशिनमार्फत ढुंगा हटाएपछि खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयले उक्त क्षेत्र अझै पहिरोको उच्च जोखिममा रहेको बताउँदै यात्रु र चालकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart